categoryone

Interview with Miss Nepal 2017, Nitika Chandak

November 13, 2017 Posted by RojgaarBazar
Interview with  Miss Nepal 2017, Nitika Chandak

Interview with  Miss Nepal 2017, Nitika Chandak Interview with  Miss Nepal 2017, Nitika Chandak Interview with  Miss Nepal 2017, Nitika ChandakInterview with  Miss Nepal 2017, Nitika ChandakInterview with  Miss Nepal 2017, Nitika Chandak बाँकी

हरिवंश-‘लेखापालदेखि चर्चित हाँस्य कलाकारसम्म’

November 13, 2017 Posted by RojgaarBazar
हरिवंश-‘लेखापालदेखि चर्चित हाँस्य कलाकारसम्म’

हरिवंश लेख्छन् पनि । गाउँछन् पनि । तर, उनको खास चिनारी हाँस्य अभिनेताको रुपमा छ । र, यसमा छुटाउनै नमिल्ने नाम हो, मदनकृष्ण श्रेष्ठ । ‘मह ।’ यहि गुनिलो नाममा उनीहरुले कलायात्रा प्रारम्भ गरे । आजको दिनसम्म यो सहकार्य जारी छ । यसबीचमा ‘लालपूर्जा’, ‘१५ गते’, ‘दशैं’, ‘हरिबहादुर मदनबहादुर’ जस्ता दर्जनौ सम्झनलायक हाँस्य शृंखला तथा टेलिफिल्म जन्मिए । दुबै गीत गाए । स्टेज तताए । देश-विदेश चाहारे । बाँकी