categoryone

युएइमा पनि छाउदै रबी

December 12, 2017 Posted by RojgaarBazar
युएइमा पनि छाउदै रबी

आफ्नै समस्या, जिवन ब्यबस्थापनमै समय ब्यतीत गर्नु पर्ने बाध्यता । यो एकको कुरा होइन आम नेपालीको विषय हो । नेपालीहरुको विदेश यात्राको अधीक कथा यसै विषयसंग नै जोडीन जोडीन पुगेको छ । यसरी विदेशीने नेपालहरुका पनि भिन्न कथा छन् । भिन्न अस्तीत्व र भिन्न हैसियत छ । जिवनयापनमा आफूलाई केन्द्रित गर्नेहरु देखि आफूलाई सामाजीक रुपमा सक्रिय रहेर फरक पहिचान सहित बाच्नेहरुको जमात पनि त्यत्तिकै छ । विदेशमा रहदा पनि सामाजीक रुपले सक्रिय र आफ्नै पहिचान सहित रहनेमा खेलकर्मी अघि छन् । मार्सलआर्टीस्ट अझ अग्रपक्तिमा रह...बाँकी

सदाबाहर कान्छीमाया नै लोकप्रीय, किरण र नङसल उत्कृष्ट

December 12, 2017 Posted by RojgaarBazar
सदाबाहर कान्छीमाया नै लोकप्रीय, किरण र नङसल उत्कृष्ट

खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डको लोकप्रीय विधामा एथलेटिक्स खेलाडी कान्छीमाया कोजुले सफलता पाएकी छिन् । एसएमएस भोटीङ र फेसबुक लाइकको आधारमा लोकप्रीय खेलाडी चयन भएकी हुन् । मध्यम तथा लामो दुरीमा सफल कान्छीमाया लागातार डेढ दशक भन्दा बढी समय नेपाली खेलकुदमा छाइरहेकी छिन् । डेढ दशकको विचमा भिन्न आरोह अबरोहको सामना गरेकी कोजुले बारम्बारको चोटको कारण पनि कमब्याक गर्दै आएकी हुन् । निरन्तर अभ्याष र परिश्रम गर्ने आदत भएकी कोजु १ हजार मिटर देखि माथिको सबै स्पर्धामा सक्षम धाबीका ह...बाँकी

भारतविरुद्ध नेपालको ऐतिहासिक जित

November 13, 2017 Posted by RojgaarBazar
भारतविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले एसिसी यु–१९ एसिया कपअन्तर्गत आइतबार भएको खेलमा टेस्ट मान्यता प्राप्त भारतको युवा टोलीलाई पराजित गरेको छ । क्रिकेटमा भारतविरुद्ध नेपालले विजय हासिल गरेको यो पहिलो पटक हो । काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले एसिसी यु–१९ एसिया कपअन्तर्गत आइतबार भएको खेलमा टेस्ट मान्यता प्राप्त भारतको युवा टोलीलाई पराजित गरेको छ । क्रिकेटमा भारतविरुद्ध नेपालले विजय हासिल गरेको यो पहिलो पटक हो । काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले एसिसी यु–१९ एसिया कपअन्...बाँकी