newsone

हरिवंश-‘लेखापालदेखि चर्चित हाँस्य कलाकारसम्म’

newstwo हरिवंश-‘लेखापालदेखि चर्चित हाँस्य कलाकारसम्म’

हरिवंश लेख्छन् पनि । गाउँछन् पनि । तर, उनको खास चिनारी हाँस्य अभिनेताको रुपमा छ । र, यसमा छुटाउनै नमिल्ने नाम हो, मदनकृष्ण श्रेष्ठ । ‘मह ।’ यहि गुनिलो नाममा उनीहरुले कलायात्रा प्रारम्भ गरे । आजको दिनसम्म यो सहकार्य जारी छ । यसबीचमा ‘लालपूर्जा’, ‘१५ गते’, ‘दशैं’, ‘हरिबहादुर मदनबहादुर’ जस्ता दर्जनौ सम्झनलायक हाँस्य शृंखला तथा टेलिफिल्म जन्मिए । दुबै गीत गाए । स्टेज तताए । देश-विदेश चाहारे ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive